कांग्रेस कार्यसम्पदान समितिको बैठक सुरू – Nepal Press

कांग्रेस कार्यसम्पदान समितिको बैठक सुरू

काठमाडौ । नेपाली कांग्रेसको कार्यसम्पदान समितिको बैठक सुरु भएको छ।

आजको बैठकमा बैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार छान्न पार्टी कार्यालय सानेपामा बैठक बसिरहेको छ।

बैशाख १० मा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।

यस्तै बैठकमा पार्टीबाट सरकारमा पठाउने मन्त्रीबारे पनि छलफल हुने जनाइएको छ। कांग्रेसबाट उपसभापति पूर्णबहादुृर खड्को नेतृत्वमो ८ मन्त्रालय लिएर सरकारमा जाने तयारी गरेको छ।

औपचारिक बैठकअघि सभापति देउवाले अन्य पदाधिकारी अनौपचारिक छलफल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर