दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर अलपत्र पारेपछि सीता एयरमाथि छानबिन
नेपाल प्रेस
२०७९ चैत १९ गते २१:४९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर अलपत्र पारेपछि सीता एयरमाथि छानबिन गरेको छ ।
चैत १५ गते सीता एयरले दाङबाट काठमाडौँ आउने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
घटनाको प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको जनाएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर