Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
पोखरा । तनहुँ १ मा नेकपा एमालेका तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा पुगेका छन् ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ र गत मंसिरमा पराजित भएका एकबहादुर रानासहित खनाल निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.