गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल प्रेस
२०७९ चैत २० गते १९:५६
काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले जिम्मा लिने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि अलपत्र थियो ।
आज बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ ।
प्रतिक्रिया
One thought on “गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय”
Leave a Reply
सम्बन्धित खवर
Bimansthal ki rangashala sampadak jyu?