गौशाला-२६ को जन्ममिति गञ्जागोल: उमेर घटाएर बनाइएको थियो नागरिकता (सप्रमाण)

सामान्यतया उमेरका सम्बन्धमा प्रहरी वा अदालतले उमेर हेर्ने पहिलो कागजात नागरिकता र जन्मदर्ता नै हुन् । यदि त्यसमा शंकास्पद वा विरोधाभासी विवरण पाइएमा निजको जन्म हुँदा अस्पतालले दिएको ‘बर्थ सर्टिफिकेट’लाई मुख्य आधार मानिन्छ ।