रविविरुद्धको मुद्दाको सुनुवाइ हरि फुयाँलको इजलासमा
नेपाल प्रेस
२०७९ चैत २२ गते १०:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा आज पेशी तोकिएको छ ।
यसअघि मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मुद्दा परेपछि हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर