राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त
नेपाल प्रेस
२०७९ चैत २४ गते १६:४२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत बम राष्ट्रपति पौडेलको निजी चिकित्सकमा नियुक्त भएका हुन् । उनी वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर