मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा
नेपाल प्रेस
२०७९ चैत २८ गते १७:००
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबार बैठक बसेको हो ।
बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ। बैठकले केही निर्णय लिने पनि जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर