उमेशलालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी
नेपाल प्रेस
२०७९ चैत ३० गते ६:३६
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनावमा गएका थिए ।
ढकालले प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् ।
उनले ६१ मत पाएर विजयी भएका हुन् । भने, प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर