बढेन नेपालीको आयु, कति थियो लक्ष्य ? – Nepal Press

बढेन नेपालीको आयु, कति थियो लक्ष्य ?

काठमाडौं । नेपालीको औसत आयु नबढेको तथ्यांक सार्वजनिक भएको छ । विगतका वर्षका तुलनामा नेपालीको औसत आयु लक्ष्यअनुसार बढ्न नसकेको महालेखा परीक्षकले आज सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ मा नेपालीको औसत आयु ७१.१ महिना मात्रै हुन पुगेको हो । आर्थिक वर्ष ०७८/७९ मा नेपालीको औसत आयु ७१.५ प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो । आर्थिक वर्ष ०७५/७६ मा नेपालीको औसत आयु ६९.७ महिना मात्रै रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *