पोखरा महानगर मेयरका पूर्व स्वकीय सचिव एमाले प्रवेश
नेपाल प्रेस
२०८० वैशाख ५ गते १८:०१
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका पूर्व स्वकीय सचिव खेमराज आचार्यले नेकपा एमाले प्रवेश गरेका छन् ।
आचार्यलाई पार्टीका संगठन विभभाग प्रमुख तथा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एसमा र मेयर आचार्यको स्वकीय सचिवका रुपमा लामो समय काम गरी आचार्यले हालै राजीनामा दिएका थिए ।
प्रतिक्रिया