रातो मच्छिन्द्रनाथको मूर्तिलाई गरियो रथारोहण (तस्बिरहरु)
२०८० वैशाख ८ गते २१:०३
काठमाडौं । रातो मच्छिन्द्रनाथ देवातलाई रथारोहण गरिएको छ । ललितपुरमा शुक्रबार साँझ नेपालमा मनाइने जात्रामध्ये लामो जात्रा मानिने मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई शुक्रबार रथमा रथारोहण गरिएको हो ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।
प्रतिक्रिया
सम्बन्धित खवर