बारा २ मा ८९ मतले उपेन्द्र यादव पुनः अगाडि
नेपाल प्रेस
२०८० वैशाख ११ गते १७:३३
काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच कडा टक्कर परेको छ ।
पछिल्लो अपडेटमा जसपाका यादव ८९ मत ल्याएर अगाडि छन् । उनलाई जनमतका कुशवाहले १ हजार ३०१ मत ल्याएर पछ्याइरहेका छन् ।
यादवले १ हजार ३९० मत ल्याएर अगाडि छन् ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६२९ ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २५९ मत ल्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर