चितवन- २ मा रवि ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि
नेपाल प्रेस
२०८० वैशाख १२ गते ८:५५
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६० हजार६७३ मत गणना भएको भएको छ ।
लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७हजार ९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर