आईएमईले आइपीओ निष्काशन गर्दै, प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकमा
नेपाल प्रेस
२०८० वैशाख १३ गते १२:१६
काठमाडौं । आईएमई लिमिटेडले साधारण शेयर अर्थात आइपिओ निष्काशन गर्ने भएको छ ।
आईएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशत अथार्त १० लाख कित्ता शेयर सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको जनाइएको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर