बुद्ध एअरले ल्यायो ७२ सिटकाे नयाँ जहाज, एक महिनादेखि उडान भर्ने – Nepal Press

बुद्ध एअरले ल्यायो ७२ सिटकाे नयाँ जहाज, एक महिनादेखि उडान भर्ने

काठमाडौं । बुध्द एयरले किन्यो नयाँ जहाज किनेको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर-७२ जहाज किनेको हो ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर १ महिनाभित्र उडान सेवा सुरु गर्ने कम्पनीको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ । नयाँ जहाज ७२ सिटे क्षमताको छ ।

नयाँ जहाज किनेसँगै बुद्धको जहाज १५ वटा पुगेको छ । जसमा १२ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *