बजेट निर्माणको अन्तिम चरणमा फेरियो अर्थसचिव, तोयम रायको ठाउँमा अर्जुन पोखरेलको सरुवा
२०८० वैशाख २० गते १९:३०
काठमाडौं । बजेट अधिवेशन आह्वान भएकै दिन सरकारले अर्थमन्त्रालयका सचिव सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव तोयमको ठाउँमा अर्जुन पोखरेललाई ल्याएको हो ।
तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेर प्रधानमन्त्री कार्यलयमा रहेका पोखरेललाई अर्थमा सरुवा गरिएको हो ।
डा. महतमाथि अर्थसचिव फेर्न गठबन्धन दलको शीर्ष तहबाट विभिन्न नाम सिफारिस भएका थिए । कृष्णहरी पुष्करलाई अर्थमा ल्याउन महत तयार नभएपछि पोखरेललाई ल्याइएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको पपुष्करको सरुवा भएर तोयम राया अर्थमा आएका थिए । पोखरेल उनी स्वास्छ छविका सचिव हुन् ।
प्रतिक्रिया
One thought on “बजेट निर्माणको अन्तिम चरणमा फेरियो अर्थसचिव, तोयम रायको ठाउँमा अर्जुन पोखरेलको सरुवा”
Leave a Reply
सम्बन्धित खवर
सचिव मार्फत सेटिङ् मिलाउन हो सरूवा ।