बुटवलबाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिँदै
नेपाल प्रेस
२०८० वैशाख २१ गते ६:५७
काठमाडौं । बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएकाे छ ।
रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
उनमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर