कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा न्यौपाने – Nepal Press

कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा न्यौपाने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत भएका छन् ।

न्यौपानेलाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनोनीत गरेका हुन् ।

उनी गोरखा १ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर