गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त – Nepal Press

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले डा. देवकोटालाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो । यसअघि आयोगको उपाध्यक्ष गिरधारी शर्मा पौडेल थिए । सरकार परिवर्तन भएसँगै उपाध्यक्ष परिवर्तन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर