१६ उपसचिवको सरूवा तथा पदस्थापन, को कहाँ परे ?

२०८० वैशाख २४ गते २०:३५

काठमाडौं । सरकारले १६ जना उपसचिवहरुको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही समय अघि उत्तीर्ण उपसचिवहरुको पदस्थापन गरेको हो ।
एकजना अध्ययन बिदामा छन् भने अन्य सबैलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित खवर