एमालेले जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने – Nepal Press

एमालेले जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा बजेटका लागि सल्लाह, सुझावका लागि प्रशिक्षण दिन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रशिक्षण कार्यक्रम जेठ १२ र १३ गते काठमाडौं सञ्चालन हुने उनको भनाइ छ। प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरु सहभागी हुन्छन् ।

स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो आएपछि अभिमुखिकरण राखेको अर्का नेता सूर्य थापाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर