एमालेको मिसन ग्रासरुट अभियान- सवा लाख नयाँ सदस्यताको लागि आवेदन, १३ हजार प्रवेश – Nepal Press

एमालेको मिसन ग्रासरुट अभियान- सवा लाख नयाँ सदस्यताको लागि आवेदन, १३ हजार प्रवेश

काठमाडौं । नेकपा एमालेले चलाएको दुई महिने मिसन ग्रासरुट अभियानमा १३ हजार २३८ जना प्रवेश प्रवेश गरेको बताएको छ।

केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले १ लाख १९ हजार ९५ पार्टीको नयाँ सदस्यताका लागि आवेदन परेको बताए।

यस्तै, उनले मिसन ग्रासरुट अभियान ८७५ बैठक पालिकामा र वडामा ५ हजार ५७४ बैठक बसेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर