लेखाका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा (सूचीसहित)
नेपाल प्रेस
२०८० जेठ २ गते ७:३७
काठमाडौं । लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।
६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।
कसलाई कहाँ पठाइयो हेर्नुस् सूची-
प्रतिक्रिया
सम्बन्धित खवर