कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
नेपाल प्रेस
२०८० जेठ ५ गते ११:३८
काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ ।
बैठकमा सरकारले संसदमा आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको हो ।
संघीय संसदको संयुक्त सदनमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर