कोशी प्रदेशसभा प्रहरीको सुरक्षा घेरामा (भिडिओ) – Nepal Press

कोशी प्रदेशसभा प्रहरीको सुरक्षा घेरामा (भिडिओ)

विराटनगर । २ बजे शुरु हुने कोशी प्रदेशसभाको बैठकका लागि सुरक्षा अवस्था कडा पारिएको छ ।

प्रदेशसभा आसपास निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले प्रदेश सभालाई सुरक्षा घेरामा राखेको छ ।

२ बजे बैठक शुरु हुने भएपनि बिहानैबाट प्रदेस सभा सदस्य आउन थालेका छन ।

प्रदेशको नामकरणका बिषयमा असहमती जनाउदै आन्दोलन गरिरहेका पहिचान वादीको अबरोध छल्दै सम्सदहरु प्रदेश सभामा प्रबेश गरिरहेका छन ।

प्रदेससभामा आउन अबरोध गर्न आन्दोलन गरिरहेका ३० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर