सरकारसँग भएका पुराना सवारी र सामान ६ महिना भित्र बेचिने
नेपाल प्रेस
२०८० जेठ १५ गते १६:५६
काठमाडौं । सरकराले सरकारी निकायसँग भएको पुराना सवारी साधन र सामानहरु ६ महिना भित्र बिक्री गर्ने भएको छ ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यस्ता साधन र सामानहरु ६ महिना भित्र लिलामी गरेर बिक्री गरिने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर