अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकाल्यो राँके जुलुुस
२०८० जेठ १९ गते २०:२०
काठमाडौं । अखिल नेपाल किसान महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राँके जुलुस निकालेको छ ।
महासंघले बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासंघले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर