आज यस्तो छ सुनचाँदीको कारोबार
नेपाल प्रेस
२०८० जेठ २८ गते ११:३६
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा छापावाल सुन १ लाख १२ हजार ५ सय र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारका दिन शुक्रवार मात्रै प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको कारोबार आज स्थिर रहेको छ ।
त्यसै गरी चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा यथावत् रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर