गठबन्धनमा छौं तर कमीकमजोरीलाई लतारिएर स्वीर्कादैनौं : माधव नेपाल (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ २९ गते १५:५१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन दलहरुबीच केही मतभेद हुनसक्ने बताएका छन् । सत्ता गठबन्धन लोकतान्त्रिक र प्रगतिशिल भएको जिकिर गरे ।
समाजवादी प्रेस संगठन नेपाल नवनिर्वाचित कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता बाहिरको गठबन्धनमा संघीयता समाप्त पार्न खोज्ने र संविधानविरोधीहरु रहेको टिप्पणी गरे ।
उनले भने, ‘कमीकमजोरी हुन्छन्, हामी त्यसको आलोचना गछौं । कमीकजोरीप्रति आँखा चिम्लिने होइन। त्यसैमा बग्ने पनि होइन। समर्थन गर्ने पनि होइन। लतारिने पनि होइन । एकता र संघर्ष दुवै चलिरहन्छन् ।’
प्रतिक्रिया
One thought on “गठबन्धनमा छौं तर कमीकमजोरीलाई लतारिएर स्वीर्कादैनौं : माधव नेपाल (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
पतन उन्मुख नेता ।