काठमाडौं महानगरले शिल गर्‍यो दुई अस्पताल (भिडिओ) – Nepal Press

काठमाडौं महानगरले शिल गर्‍यो दुई अस्पताल (भिडिओ)

काठमाडौं । महानगर स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको छ ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको बताए ।

उनले भने, ‘मापदण्ड अनुसार अस्पताल सञ्चालन नभएकाले नै सिल गरेका हौं । दर्ता पनि भएको रहेनछ । वर्थिङ सेन्टर भनेर सञ्चालन गरेको अस्पतालमा वर्थिङ सेन्टर नै छैन । अस्पतालमा विरामी बस्ने र चेकजाँच गर्ने कोठ पनि छैन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर