राखेप सदस्य सचिवलाई खेलकुद महासंघ समाजवादीको ध्यानाकर्षण
नेपाल प्रेस
२०८० जेठ २९ गते २०:१५
काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई १० बुँदे ध्यानाकर्षण गराएका छन् ।
महासंघले खेलाडीहरु, खेलकुद सँग सम्बन्धित संघ, प्रशिक्षक, कर्मचारीहरु, ओलम्पिक कमिटी र खेल प्रेमि जनसमुदायको गुनासो सुझाव र प्रतिक्रियाहरुलाई आधार बनाएर परिषद्लाई ध्यानाकर्षण गराएको विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा लामो समयदेखि कार्यरत स्थायी कर्मचारीहरुको बढुवाको प्रकृयामा ढिला भएकाले बढुवा प्रकृयामा अबिलम्ब पुरा गरियास भनि माग गरेको उल्लेख छ ।
विज्ञप्तिको पुण पाठः
प्रतिक्रिया
सम्बन्धित खवर