भोलि घर जानलागेका वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी मन्त्रीसरहको सुरक्षा सल्लाहकार
नेपाल प्रेस
२०८० जेठ ३२ गते १०:१९
काठमाडौं । शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ ।
असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ ।
प्रतिक्रिया
2 thoughts on “भोलि घर जानलागेका वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी मन्त्रीसरहको सुरक्षा सल्लाहकार”
Leave a Reply
सम्बन्धित खवर
सरकारी कर्मचारी वढुवा पद्धति छ तर विगत केही बर्ष देखि गलत तरिका अपनाइ पजनी गर्ने जुन तरिका अपनाइएको छ त्यो कदापि राम्रो होइन किन कि मुख्य सचिवमा नियुक्त सोमलाल सुवेदी लोकदर्शन रेग्मी र शंखर दास बैरागी लगायत अन्यमा जुन तरिका अपनाइयो राजिनामा दिने त्यसको कारण के हो ? र तुरुन्त नियुक्ति यो नियुक्ति न्यायोचित छ तत्कालै अर्को नियुक्ति र सपथ लिने पद प्राप्ति जसरी पनि नत्र उसको सेवा अवधि पुगेपछि अर्को मान्छे बढुवा हुनुपर्ने हो सुधार गर।
यसमा विकृतिको डड तिर्थमान शाक्य विमल कोइराला लीलामणि पौडेल लगायत थुप्रै