कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्णपाठ)
नेपाल प्रेस
२०८० जेठ ३२ गते १७:२६
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिकक वर्ष २०८०/८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिकक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् ।
प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए ।
हेर्नुस् बजेटको पूर्णपाठ
प्रतिक्रिया
सम्बन्धित खवर