`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने
नेपाल प्रेस
२०८० जेठ ३२ गते १९:५४
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् ।
यस्तो छ उनको चेतावनी:
प्रतिक्रिया
3 thoughts on “`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने”
Leave a Reply
सम्बन्धित खवर
जय बालेन ।
जय बालेन
जय बालेन