नेदरल्याण्ड्सविरुद्ध लामिछानेले लिए पहिलो विकेट
नेपाल प्रेस
२०८० असार ९ गते १७:२४
कठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो सफलता पाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
१ सय ६८ रनको सामान्य लक्ष्य पच्छ्याइरहेको नेदरल्यान्ड्सले ८६ रन जोड्दा पहिलो विकेट गएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर