बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै
नेपाल प्रेस
२०८० असार १३ गते १६:१३
काठमाडौं । प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ ।
बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।
बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर