कोशीको नामकरणबाट एमाले पछि हट्दैन : ओली (भिडिओ)
नेपाल प्रेस
२०८० असार १७ गते १९:२२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।
संसद भवन बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने स्पष्ट पारेका हुन् ।
कोशीको नामकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सवै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।
प्रतिक्रिया
2 thoughts on “कोशीको नामकरणबाट एमाले पछि हट्दैन : ओली (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
एमालेले जे अडान लिन्छ त्यो ठिक मात्र होईन दुरगामी महत्वको हुन्छ । काँग्रेस माओवादीजस्तो दही चिउरे होईन एमाले । कोशी नाम ठिक छ । ओलि ठिक छन् ।
कोशि नाम नैठिकछ केको जातिय पहिचान चाहियो चोर हरुलाइ ।जातिय पहिचानको नाम चाहिन्छ भने सातवोटै परदेशमा चाहिन्छ ।नचाहिएको बखेडा गरने चोरहरु