महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल १ लाख २५ हजार घुससहित पक्राउ
नेपाल प्रेस
२०८० असार २० गते १७:१३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अख्तियारका अनुसार लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव पक्राउ परेका हुन् ।
कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर