परीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने – Nepal Press

परीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् ।

यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर