मुख्यमन्त्री बनेपछि उद्धवको पहिलो प्रतिक्रिया- कोशी नाम तत्काल फेरिन्न (भिडिओ)
नेपाल प्रेस
२०८० असार २१ गते १७:४९
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले तत्काल प्रदेशको नाम नफेरिने प्रष्टीकरण दिएका छन् ।
मुख्यमन्त्रीको रुपमा नियुक्त भएसँगै पत्रकारसँग उनले तत्काल कोशी परिवर्तन नहुने बताए ।
उनले पहिचानवादीको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
‘वार्ता समिति बनाएर पहिचान पक्षहरूको माग सम्बोधन हुन्छ ।’
गठबन्धनकै नेतृत्वमा ४ वर्ष सरकार चल्ने उनको दाबी थियो ।
प्रतिक्रिया
काँग्रेसले नाम नफेर्ने भन्यो । अब पहिचानका नामका पश्चिमा र दिल्लीका दलालहरू एमालेलाई झम्टिन्छन् । अलिकति सोच्न त जनावरले पनि सोच्दछ । त्यति पनि सोच नभएका मालिकका भरौटेहरू हो कुरा बुझ । जनावरभन्दा पनि गयगुज्रेको नबन ।