ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित थप दुई पक्राउ
नेपाल प्रेस
२०८० असार २४ गते १६:४१
काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुव अर्याल रहेका छन् ।
योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर