मेयर बालेन शाहविरुद्ध महानगरपालिका अगाडि ‘इनफ इज इनफ’ को विरोध प्रदर्शन (तस्बिरहरु) – Nepal Press

मेयर बालेन शाहविरुद्ध महानगरपालिका अगाडि ‘इनफ इज इनफ’ को विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगर अगाडि मेयर बालेन शाहविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै इनफ इज इनफले विरोध प्रदर्शन गरेको हो ।

साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने उनीहरूको माग छ ।


प्रतिक्रिया

4 thoughts on “मेयर बालेन शाहविरुद्ध महानगरपालिका अगाडि ‘इनफ इज इनफ’ को विरोध प्रदर्शन (तस्बिरहरु)

  1. सबैले इनअफ इज इनअफ राम्रो भनेको भन्दा भन्दै यी पनी बिहारी बोकेर हिड्ने भए।

  2. यसमा नि मेयर बालेन शाह को ध्यानाकर्षण हुनेछ भन्नी आशावादी राखौ र यसको लागि कुनै एन स्थान र समय तालिका बनाई साप्ताहिक फुटपाट को ब्याबस्ता गर्दा राम्रो होला।जय बालेन सर्🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर