सीता दाहालको अन्त्येष्टिमा भीड थेग्न लाठीचार्ज (तस्बिरहरु)
२०८० असार २७ गते १५:१२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिको क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।
पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टिको क्रममा धेरै भिड भएपछि ठेलमठेल भएको हो । भीड नियन्त्रण गर्नको लागि प्रहरीले लाठिचार्ज गरेको थियो । अहिले अवस्था सामान्य छ ।
दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदैछ । दाहालको बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर