लालबहादुर विकलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
२०८० असार ३० गते १९:०२
काठमाडौं । लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
सुनसरी जिल्ला अदालतबाट ठगी मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर