शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव ललिता निवासमा जोडिएपछि सीआईबीको नियन्त्रणमा
दुई रोपनी जग्गा लिएको आरोप
नेपाल प्रेस
२०८० असार ३१ गते १९:०७
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको छ । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।
स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ।
प्रतिक्रिया
One thought on “शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव ललिता निवासमा जोडिएपछि सीआईबीको नियन्त्रणमा”
Leave a Reply
सम्बन्धित खवर
थुक्क घटिया नि लास्टै चुतिया रछ नि चोर