आज सुनचाँदीको भाउ स्थिर
नेपाल प्रेस
२०८० साउन १ गते ११:१५
काठमाडौं । साताको दोस्रो दिन बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन १ लाख ११ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । भने सोमबार चाँदी प्रतितोला १ हजार ८० रूपैयाँमा यथावत् रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर