सुन प्रकरणमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति
नेपाल प्रेस
२०८० साउन ४ गते १७:५४
काठमाडौं । एक क्वीन्टल सुन तस्करीमा पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको समय दिएको छ ।
पाटन उच्च अदालतले बिहीबार पहिलोपटकलाई १० दिनको समय दिएको हो । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर