मौद्रिक नीति बोर्ड बैठक सकिने बित्तिकै वेबसाइट मार्फत सार्वजनिक गरिने – Nepal Press

मौद्रिक नीति बोर्ड बैठक सकिने बित्तिकै वेबसाइट मार्फत सार्वजनिक गरिने

काठमाडौं। नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष ९२०८०/८१० को मौद्रिक नीति सार्वजनिक गर्न सञ्चालक समितिको बैठक बसिरहेको छ ।

बिहान देखि बसेको बैठक अझै सकिएको छैन ।

बोर्डको बैठक सकिने वित्तकै केन्द्रीय बैंकको वेबसाइट मार्फत सार्वजनिक गरिने सहायक प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा हुने पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर