मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा उछाल
नेपाल प्रेस
२०८० साउन ७ गते १४:००
काठमाडौं । मौद्रिक नीतिको सार्वजनिक भएसँगै नेप्सेमा उच्च अंकले उछाल आएको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै १ बजेर ४५ मिनेटसम्म नेप्से ५४ अंकले बढेर २२१८ बिन्दुमा कायम भएको छ ।
सामान्य अंकले बढिरहेको नेप्से परिसूचक १ बजेर ३० मिनेटबाट बढ्न सुरु गरेको हो । १५ मिनेटमै बजारमा ५४ अंकको उछाल देखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर